अश-शम्स · 3/15
अनुवाद उच्चारण — अश-शम्स
وَالنَّهَارِ إِذَا جَلَّاهَا ۝٣
Wannahaari izaa jallaa haa
📖 नेपाली अर्थ
र दिनको कसम जब सूर्यलाई प्रकट गरिदिन्छ ।
🎧 सुन्नुहोस्

📜 आयत 1-5 — अश-शम्स

1وَالشَّمْسِ وَضُحَاهَا
सूर्यको कसम र त्यसको तापको ।
2وَالْقَمَرِ إِذَا تَلَاهَا
र चन्द्रको कसम, जब त्यसको पछाडि उदाउँछ ।
3وَالنَّهَارِ إِذَا جَلَّاهَا
र दिनको कसम जब सूर्यलाई प्रकट गरिदिन्छ ।
4وَاللَّيْلِ إِذَا يَغْشَاهَا
र रातीको कसम जब उसलाई लुकाउँछ ।
5وَالسَّمَاءِ وَمَا بَنَاهَا
आकाश र त्यसलाई बनाउनेको कसम ।
अश-शम्सकुरान अनुक्रमणिका
15आयत
MeccanRevelation
3आयत

अनुवाद — अश-शम्स 3

सूरा अश-शम्स आयत 3 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र दिनको कसम जब सूर्यलाई प्रकट गरिदिन्छ ।

सूरा आयत 3/15 — अश-शम्स الشمس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शम्स सुन्नुहोस्, अश-शम्स अनुवाद, अश-शम्स mp3, अश-शम्स pdf. आयत 1–5. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers