अत-तीन · 8/8
अनुवाद उच्चारण — अत-तीन
أَلَيْسَ اللَّهُ بِأَحْكَمِ الْحَاكِمِينَ ۝٨
Alai sal laahu bi-ahkamil haakimeen
📖 नेपाली अर्थ
के अल्लाह सबै हाकिमहरूभन्दा ठूलो हाकिम होइन
🎧 सुन्नुहोस्

📜 आयत 6-8 — अत-तीन

6إِلَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ فَلَهُمْ أَجْرٌ غَيْرُ مَمْنُونٍ
तर ती मानिसहरू जसले ईमान ल्याए र जसले असल कर्म गरे, उनीहरूको लागि कहिल्यै समाप्त नहुने प्रतिफल छ ।
7فَمَا يُكَذِّبُكَ بَعْدُ بِالدِّينِ
अनि (हे आदमको सन्तति !) तिमीले प्रतिफलको दिनलाई असत्य ठहराउँन कुन कुराले उत्प्रेरित गर्दछ ।
8أَلَيْسَ اللَّهُ بِأَحْكَمِ الْحَاكِمِينَ
के अल्लाह सबै हाकिमहरूभन्दा ठूलो हाकिम होइन
अत-तीनकुरान अनुक्रमणिका
8आयत
MeccanRevelation
8आयत

अनुवाद — अत-तीन 8

सूरा अत-तीन आयत 8 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के अल्लाह सबै हाकिमहरूभन्दा ठूलो हाकिम होइन

सूरा आयत 8/8 — अत-तीन التين (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अत-तीन सुन्नुहोस्, अत-तीन अनुवाद, अत-तीन mp3, अत-तीन pdf. आयत 6–8. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers