अल-अलक · 12/19
अनुवाद उच्चारण — अल-अलक
أَوْ أَمَرَ بِالتَّقْوَىٰ ۝١٢
Au amara bit taqwaa
📖 नेपाली अर्थ
वा संयमित रहनुको आदेश दिन्छ भने ।

🎧 सुन्नुहोस्


📜 आयत 10-14 — अल-अलक

10عَبْدًا إِذَا صَلَّىٰ
(अर्थात्) एक अल्लाहको भक्तलाई जबकि उसले नमाज पढ्नथाल्छ ।
11أَرَأَيْتَ إِن كَانَ عَلَى الْهُدَىٰ
तिम्रो के विचार छ ? यदि त्यो सोझो मार्गमा छ भने ।
12أَوْ أَمَرَ بِالتَّقْوَىٰ
वा संयमित रहनुको आदेश दिन्छ भने ।
13أَرَأَيْتَ إِن كَذَّبَ وَتَوَلَّىٰ
अच्छा हेर त यदि त्यस (रोक्नेवाला)ले झूठ ठान्यो र मुख फर्काएको भए
14أَلَمْ يَعْلَم بِأَنَّ اللَّهَ يَرَىٰ
त के उसले जानेन, कि अल्लाहले राम्ररी उसलाई देखिरहेकोछ ।
अल-अलककुरान अनुक्रमणिका
19आयत
MeccanRevelation
12आयत

अनुवाद — अल-अलक 12

सूरा अल-अलक आयत 12 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : वा संयमित रहनुको आदेश दिन्छ भने ।

सूरा आयत 12/19 — अल-अलक العلق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-अलक सुन्नुहोस्, अल-अलक अनुवाद, अल-अलक mp3, अल-अलक pdf. आयत 10–14. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers