अश-शुअरा · 127/227
अनुवाद उच्चारण — अश-शुअरा
وَمَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ ۖ إِنْ أَجْرِيَ إِلَّا عَلَىٰ رَبِّ الْعَالَمِينَ ۝١٢٧
Wa maa as`alukum `alaihi min ajrin in ajriya illaa `alaa Rabbil `aalameen
📖 नेपाली अर्थ
र म यसको तिमीबाट कुनै पारिश्रमिक माँग्दिन । मेरो बदला त विश्वको पालनकर्ताको जिम्मामा छ ।

🎧 सुन्नुहोस्


📜 आयत 125-129 — अश-शुअरा

125إِنِّي لَكُمْ رَسُولٌ أَمِينٌ
म त तिम्रो ईमानदार संदेष्टा (पैगम्बर) हूँ ।
126فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ
तसर्थ अल्लाहसित भयगर र मेरो भनाई मान ।
127وَمَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ ۖ إِنْ أَجْرِيَ إِلَّا عَلَىٰ رَبِّ الْعَالَمِينَ
र म यसको तिमीबाट कुनै पारिश्रमिक माँग्दिन । मेरो बदला त विश्वको पालनकर्ताको जिम्मामा छ ।
128أَتَبْنُونَ بِكُلِّ رِيعٍ آيَةً تَعْبَثُونَ
के तिमीले प्रत्येक उच्च स्थानमा खेल तमाशाको लागि व्यर्थ एउटा स्मारकको निर्माण गर्दैछौ
129وَتَتَّخِذُونَ مَصَانِعَ لَعَلَّكُمْ تَخْلُدُونَ
र ठूलो कारीगरीवाला भव्य महल बनाइरहन्छौ, लाग्दछ तिमीले सधैं यहीं बसिरहनुछ ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
127आयत

अनुवाद — अश-शुअरा 127

सूरा अश-शुअरा आयत 127 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र म यसको तिमीबाट कुनै पारिश्रमिक माँग्दिन । मेरो बदला…

सूरा आयत 127/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 125–129. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers