अश-शुअरा · 162/227
अनुवाद उच्चारण — सूरा अश-शुअरा
إِنِّي لَكُمْ رَسُولٌ أَمِينٌ ۝١٦٢
Innee lakum rasoolun ameen
📖 नेपाली अर्थ
निःसंदेह म तिम्रो लागि विश्वसनीय रसूल हूँ ।

🎧 सुन्नुहोस्


📜 आयत 160-164 — सूरा अश-शुअरा

160كَذَّبَتْ قَوْمُ لُوطٍ الْمُرْسَلِينَ
‘‘लूतको’’ जातिबन्धुले पनि रसूलहरूलाई असत्य भने ।
161إِذْ قَالَ لَهُمْ أَخُوهُمْ لُوطٌ أَلَا تَتَّقُونَ
(जब) उनीहरूसित उनका भाइ ‘‘लूतले’’ भने कि तिमी अल्लाहसित किन डराउँदैनौ
162إِنِّي لَكُمْ رَسُولٌ أَمِينٌ
निःसंदेह म तिम्रो लागि विश्वसनीय रसूल हूँ ।
163فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ
तसर्थ तिमी अल्लाहसित डर र मेरो भनाई मान ।
164وَمَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ ۖ إِنْ أَجْرِيَ إِلَّا عَلَىٰ رَبِّ الْعَالَمِينَ
र म तिमीसित यसको प्रतिफल माँग्दिन । मेरो प्रतिफल त विश्वको पालनकर्ताको जिम्मामा छ ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
162आयत

अनुवाद — अश-शुअरा 162

सूरा अश-शुअरा आयत 162 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसंदेह म तिम्रो लागि विश्वसनीय रसूल हूँ ।

सूरा आयत 162/227 — सूरा अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अश-शुअरा सुन्नुहोस्, सूरा अश-शुअरा अनुवाद, सूरा अश-शुअरा mp3, सूरा अश-शुअरा pdf. आयत 160–164. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers