अश-शुअरा · 163/227
अनुवाद उच्चारण — अश-शुअरा
فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ ۝١٦٣
Fattaqul laaha wa atee`oon
📖 नेपाली अर्थ
तसर्थ तिमी अल्लाहसित डर र मेरो भनाई मान ।
🎧 सुन्नुहोस्

📜 आयत 161-165 — अश-शुअरा

161إِذْ قَالَ لَهُمْ أَخُوهُمْ لُوطٌ أَلَا تَتَّقُونَ
(जब) उनीहरूसित उनका भाइ ‘‘लूतले’’ भने कि तिमी अल्लाहसित किन डराउँदैनौ
162إِنِّي لَكُمْ رَسُولٌ أَمِينٌ
निःसंदेह म तिम्रो लागि विश्वसनीय रसूल हूँ ।
163فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ
तसर्थ तिमी अल्लाहसित डर र मेरो भनाई मान ।
164وَمَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ ۖ إِنْ أَجْرِيَ إِلَّا عَلَىٰ رَبِّ الْعَالَمِينَ
र म तिमीसित यसको प्रतिफल माँग्दिन । मेरो प्रतिफल त विश्वको पालनकर्ताको जिम्मामा छ ।
165أَتَأْتُونَ الذُّكْرَانَ مِنَ الْعَالَمِينَ
के संसारमा तिमी यस्ता हौ जो पुरुषसंग व्यभिचार (गुदामैथुन) गर्दछौ
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
163आयत

अनुवाद — अश-शुअरा 163

सूरा अश-शुअरा आयत 163 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तसर्थ तिमी अल्लाहसित डर र मेरो भनाई मान ।

सूरा आयत 163/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 161–165. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers