अश-शुअरा · 161/227
अनुवाद उच्चारण — अश-शुअरा
إِذْ قَالَ لَهُمْ أَخُوهُمْ لُوطٌ أَلَا تَتَّقُونَ ۝١٦١
Iz qaala lahum akhoohum Lootun alaa tattaqoon
📖 नेपाली अर्थ
(जब) उनीहरूसित उनका भाइ ‘‘लूतले’’ भने कि तिमी अल्लाहसित किन डराउँदैनौ

🎧 सुन्नुहोस्


📜 आयत 159-163 — अश-शुअरा

159وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ
र निःसंदेह तपाईको पालनकर्ता सर्वशक्ति सम्पन्न र अत्यन्त दयावान छ ।
160كَذَّبَتْ قَوْمُ لُوطٍ الْمُرْسَلِينَ
‘‘लूतको’’ जातिबन्धुले पनि रसूलहरूलाई असत्य भने ।
161إِذْ قَالَ لَهُمْ أَخُوهُمْ لُوطٌ أَلَا تَتَّقُونَ
(जब) उनीहरूसित उनका भाइ ‘‘लूतले’’ भने कि तिमी अल्लाहसित किन डराउँदैनौ
162إِنِّي لَكُمْ رَسُولٌ أَمِينٌ
निःसंदेह म तिम्रो लागि विश्वसनीय रसूल हूँ ।
163فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ
तसर्थ तिमी अल्लाहसित डर र मेरो भनाई मान ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
161आयत

अनुवाद — अश-शुअरा 161

सूरा अश-शुअरा आयत 161 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (जब) उनीहरूसित उनका भाइ ‘‘लूतले’’ भने कि तिमी अल्लाहसित किन…

सूरा आयत 161/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 159–163. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers