अश-शुअरा · 187/227
अनुवाद उच्चारण — सूरा अश-शुअरा
فَأَسْقِطْ عَلَيْنَا كِسَفًا مِّنَ السَّمَاءِ إِن كُنتَ مِنَ الصَّادِقِينَ ۝١٨٧
Fa asqit `alainaa kisafam minas samaaa`i in kunta minas saadiqeen
📖 नेपाली अर्थ
यदि तिमी साँचो हौ भने हामीमाथि आकाशको (एउटा) टुक्रा खसाल ।

🎧 सुन्नुहोस्


📜 आयत 185-189 — सूरा अश-शुअरा

185قَالُوا إِنَّمَا أَنتَ مِنَ الْمُسَحَّرِينَ
उनीहरूले भनेः कि तिमी त जादू गरिएकाहरूमध्येका हौ ।
186وَمَا أَنتَ إِلَّا بَشَرٌ مِّثْلُنَا وَإِن نَّظُنُّكَ لَمِنَ الْكَاذِبِينَ
र तिमी त हामी जस्तै एउटा मानिस हौ र हाम्रो विचारमा तिमी झूठो हौ ।
187فَأَسْقِطْ عَلَيْنَا كِسَفًا مِّنَ السَّمَاءِ إِن كُنتَ مِنَ الصَّادِقِينَ
यदि तिमी साँचो हौ भने हामीमाथि आकाशको (एउटा) टुक्रा खसाल ।
188قَالَ رَبِّي أَعْلَمُ بِمَا تَعْمَلُونَ
(शुऐबले) भने कि, जुन काम तिमीले गर्दछौ, मेरो पालनकर्ता त्यसलाई राम्ररी जान्दछ ।
189فَكَذَّبُوهُ فَأَخَذَهُمْ عَذَابُ يَوْمِ الظُّلَّةِ ۚ إِنَّهُ كَانَ عَذَابَ يَوْمٍ عَظِيمٍ
किन भने उनीहरू उनलाई झूठा भनिहाले । त्यसकारण छायाँवाला दिनको यातनाले उनीहरूलाई समातिहाल्यो । निश्चय नै त्यो ठूलो (दिनको) यातना थियो ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
187आयत

अनुवाद — अश-शुअरा 187

सूरा अश-शुअरा आयत 187 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यदि तिमी साँचो हौ भने हामीमाथि आकाशको (एउटा) टुक्रा खसाल…

सूरा आयत 187/227 — सूरा अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अश-शुअरा सुन्नुहोस्, सूरा अश-शुअरा अनुवाद, सूरा अश-शुअरा mp3, सूरा अश-शुअरा pdf. आयत 185–189. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, September 8, 2026

Don't forget us in your sincere prayers