अश-शुअरा · 196/227
अनुवाद उच्चारण — सूरा अश-शुअरा
وَإِنَّهُ لَفِي زُبُرِ الْأَوَّلِينَ ۝١٩٦
Wa innahoo lafee Zuburil awwaleen
📖 नेपाली अर्थ
र यस किताबको चर्चा अगाडिका संदेष्टाहरूको किताबमा पनि गरिएको छ ।

🎧 सुन्नुहोस्


📜 आयत 194-198 — सूरा अश-शुअरा

194عَلَىٰ قَلْبِكَ لِتَكُونَ مِنَ الْمُنذِرِينَ
तपाईको हृदयमा उतारियो ताकि तपाई (मानिसहरूलाई) सावधान गर्नेहरूमध्येको भइहाल्नुस् ।
195بِلِسَانٍ عَرَبِيٍّ مُّبِينٍ
(र) स्पष्ट अरबी भाषामा छ ।
196وَإِنَّهُ لَفِي زُبُرِ الْأَوَّلِينَ
र यस किताबको चर्चा अगाडिका संदेष्टाहरूको किताबमा पनि गरिएको छ ।
197أَوَلَمْ يَكُن لَّهُمْ آيَةً أَن يَعْلَمَهُ عُلَمَاءُ بَنِي إِسْرَائِيلَ
के उनीहरूको लागि यो निशानी पर्याप्त छैन, कि कुरआनको सच्चाईलाई इज्राईलका विद्वानहरू पनि जान्दछन् ।
198وَلَوْ نَزَّلْنَاهُ عَلَىٰ بَعْضِ الْأَعْجَمِينَ
र यदि हामीले यसलाई अरबी भाषा बाहेक अरु कुनै भाषाभाषीमाथि अवतरण गरेको भए ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
196आयत

अनुवाद — अश-शुअरा 196

सूरा अश-शुअरा आयत 196 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र यस किताबको चर्चा अगाडिका संदेष्टाहरूको किताबमा पनि गरिएको छ…

सूरा आयत 196/227 — सूरा अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अश-शुअरा सुन्नुहोस्, सूरा अश-शुअरा अनुवाद, सूरा अश-शुअरा mp3, सूरा अश-शुअरा pdf. आयत 194–198. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers