अस-साफ्फात · 128/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
إِلَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ ۝١٢٨
Illaa `ibaadal laahil mukhlaseen
📖 नेपाली अर्थ
हो, अल्लाहका असल सेवकहरू (सजायमा) पारिने छैनन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 126-130 — सूरा अस-साफ्फात

126اللَّهَ رَبَّكُمْ وَرَبَّ آبَائِكُمُ الْأَوَّلِينَ
अल्लाह जो तिम्रो र तिम्रो बाबु–बाजेको पालनहार हो ।
127فَكَذَّبُوهُ فَإِنَّهُمْ لَمُحْضَرُونَ
तर उनीहरूले उनलाई झूठा भने अतः उनीहरू अवश्य नर्कमा उपस्थित गराइनेछन् ।
128إِلَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ
हो, अल्लाहका असल सेवकहरू (सजायमा) पारिने छैनन् ।
129وَتَرَكْنَا عَلَيْهِ فِي الْآخِرِينَ
हामीले ‘‘इलियास’’ (अलैहिस्सलाम) को राम्रो चर्चा पछि आउनेहरूमा (शेष) छाडेका छौं ।
130سَلَامٌ عَلَىٰ إِلْ يَاسِينَ
कि ‘‘इलियास (अलैहिस्सलाम)’’ माथि ‘‘सलाम’’ होस् ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
128आयत

अनुवाद — अस-साफ्फात 128

सूरा अस-साफ्फात आयत 128 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हो, अल्लाहका असल सेवकहरू (सजायमा) पारिने छैनन् ।

सूरा आयत 128/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 126–130. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Thursday, October 1, 2026

Don't forget us in your sincere prayers