अस-साफ्फात · 152/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
وَلَدَ اللَّهُ وَإِنَّهُمْ لَكَاذِبُونَ ۝١٥٢
Waladal laahu wa innhum lakaaziboon
📖 नेपाली अर्थ
कि ‘‘अल्लाहका सन्तान छन् ।’’ निःसन्देह यिनीहरू एकदम झूठा हुन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 150-154 — सूरा अस-साफ्फात

150أَمْ خَلَقْنَا الْمَلَائِكَةَ إِنَاثًا وَهُمْ شَاهِدُونَ
वा हामीले फरिश्ताहरूलाई स्त्री बनाउँदा उनीहरू (त्यसबेला) उपस्थित थिए ?’’
151أَلَا إِنَّهُم مِّنْ إِفْكِهِمْ لَيَقُولُونَ
सावधान रह, यिनीहरू आफूले झूठा रचेको (कुरा) मात्र भन्दछन् ।
152وَلَدَ اللَّهُ وَإِنَّهُمْ لَكَاذِبُونَ
कि ‘‘अल्लाहका सन्तान छन् ।’’ निःसन्देह यिनीहरू एकदम झूठा हुन् ।
153أَصْطَفَى الْبَنَاتِ عَلَى الْبَنِينَ
के अल्लाहले आफ्नो लागि छोराहरूको दाँजोमा छोरीहरूलाई रुचाएको छ
154مَا لَكُمْ كَيْفَ تَحْكُمُونَ
तिमीलाई के भएको छ । कस्तो न्याय गर्दछौ
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
152आयत

अनुवाद — अस-साफ्फात 152

सूरा अस-साफ्फात आयत 152 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : कि ‘‘अल्लाहका सन्तान छन् ।’’ निःसन्देह यिनीहरू एकदम झूठा हुन्…

सूरा आयत 152/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 150–154. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers