अस-साफ्फात · 153/182
अनुवाद उच्चारण — अस-साफ्फात
أَصْطَفَى الْبَنَاتِ عَلَى الْبَنِينَ ۝١٥٣
Astafal banaati `alal baneen
📖 नेपाली अर्थ
के अल्लाहले आफ्नो लागि छोराहरूको दाँजोमा छोरीहरूलाई रुचाएको छ
🎧 सुन्नुहोस्

📜 आयत 151-155 — अस-साफ्फात

151أَلَا إِنَّهُم مِّنْ إِفْكِهِمْ لَيَقُولُونَ
सावधान रह, यिनीहरू आफूले झूठा रचेको (कुरा) मात्र भन्दछन् ।
152وَلَدَ اللَّهُ وَإِنَّهُمْ لَكَاذِبُونَ
कि ‘‘अल्लाहका सन्तान छन् ।’’ निःसन्देह यिनीहरू एकदम झूठा हुन् ।
153أَصْطَفَى الْبَنَاتِ عَلَى الْبَنِينَ
के अल्लाहले आफ्नो लागि छोराहरूको दाँजोमा छोरीहरूलाई रुचाएको छ
154مَا لَكُمْ كَيْفَ تَحْكُمُونَ
तिमीलाई के भएको छ । कस्तो न्याय गर्दछौ
155أَفَلَا تَذَكَّرُونَ
के तिमीले यति पनि बुझ्दैनौ
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
153आयत

अनुवाद — अस-साफ्फात 153

सूरा अस-साफ्फात आयत 153 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के अल्लाहले आफ्नो लागि छोराहरूको दाँजोमा छोरीहरूलाई रुचाएको छ

सूरा आयत 153/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 151–155. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers