अस-साफ्फात · 40/182
अनुवाद उच्चारण — अस-साफ्फात
إِلَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ ۝٤٠
Illaa `ibaadal laahil mukhlaseen
📖 नेपाली अर्थ
तर जो अल्लाहका विशेष बन्दाहरू (भक्तहरू) छन् ।
🎧 सुन्नुहोस्

📜 आयत 38-42 — अस-साफ्फात

38إِنَّكُمْ لَذَائِقُو الْعَذَابِ الْأَلِيمِ
निश्चय नै तिमी दुःखद यातनाको स्वाद चाख्नेछौ ।
39وَمَا تُجْزَوْنَ إِلَّا مَا كُنتُمْ تَعْمَلُونَ
तिमीलाई त्यसैको प्रतिफल दिइनेछ जुन तिमीले गर्ने गर्दथ्यौ ।’’
40إِلَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ
तर जो अल्लाहका विशेष बन्दाहरू (भक्तहरू) छन् ।
41أُولَٰئِكَ لَهُمْ رِزْقٌ مَّعْلُومٌ
उनीहरूको लागि अल्लाहद्वारा जीविका निर्धारित छ ।
42فَوَاكِهُ ۖ وَهُم مُّكْرَمُونَ
हर प्रकारका फलफूल र गौरव र मर्यादाले उनको आदर गरिनेछ ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
40आयत

अनुवाद — अस-साफ्फात 40

सूरा अस-साफ्फात आयत 40 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तर जो अल्लाहका विशेष बन्दाहरू (भक्तहरू) छन् ।

सूरा आयत 40/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 38–42. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers