अस-साफ्फात · 49/182
अनुवाद उच्चारण — अस-साफ्फात
كَأَنَّهُنَّ بَيْضٌ مَّكْنُونٌ ۝٤٩
Ka annahunna baidum maknoon
📖 नेपाली अर्थ
मानौं उनीहरू सुरक्षित अण्डाहरू हुन् ।
🎧 सुन्नुहोस्

📜 आयत 47-51 — अस-साफ्फात

47لَا فِيهَا غَوْلٌ وَلَا هُمْ عَنْهَا يُنزَفُونَ
न त्यसबाट टाउको दुख्नेछ र न त्यसबाट मानिस नशामा बहकनेछन्
48وَعِندَهُمْ قَاصِرَاتُ الطَّرْفِ عِينٌ
र उनीहरूको पासमा अप्सराहरू हुनेछिन् जसको आँखा तल झुकेको र ठूला–ठूला हुनेछन् ।
49كَأَنَّهُنَّ بَيْضٌ مَّكْنُونٌ
मानौं उनीहरू सुरक्षित अण्डाहरू हुन् ।
50فَأَقْبَلَ بَعْضُهُمْ عَلَىٰ بَعْضٍ يَتَسَاءَلُونَ
अनि उनीहरूले एक–अर्कातिर मुख फर्काएर प्रश्न गर्नेछन् ।
51قَالَ قَائِلٌ مِّنْهُمْ إِنِّي كَانَ لِي قَرِينٌ
उनीहरूमध्येबाट एउटाले भन्नेछः कि ‘‘मेरो एउटा साथी थियो ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
49आयत

अनुवाद — अस-साफ्फात 49

सूरा अस-साफ्फात आयत 49 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : मानौं उनीहरू सुरक्षित अण्डाहरू हुन् ।

सूरा आयत 49/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 47–51. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers