साद · 56/88
अनुवाद उच्चारण — साद
جَهَنَّمَ يَصْلَوْنَهَا فَبِئْسَ الْمِهَادُ ۝٥٦
Jahannama yaslawnahaa fai`sal mihaad
📖 नेपाली अर्थ
(अर्थात) नर्कछ, जसमा उनीहरू प्रवेश गर्नेछन् र त्यो एकदम नराम्रो विश्राम स्थल हो ।
🎧 सुन्नुहोस्

📜 आयत 54-58 — साद

54إِنَّ هَٰذَا لَرِزْقُنَا مَا لَهُ مِن نَّفَادٍ
यो हामीले प्रदान गरेको जीविका हो जुन कहिल्यै समाप्त हुनेछैन ।
55هَٰذَا ۚ وَإِنَّ لِلطَّاغِينَ لَشَرَّ مَآبٍ
यी (उपहारहरू त आज्ञाकारीहरूको निम्ति) प्रतिफल हुन् र उल्लंघनकारीहरूको निम्ति नराम्रो स्थान छ ।
56جَهَنَّمَ يَصْلَوْنَهَا فَبِئْسَ الْمِهَادُ
(अर्थात) नर्कछ, जसमा उनीहरू प्रवेश गर्नेछन् र त्यो एकदम नराम्रो विश्राम स्थल हो ।
57هَٰذَا فَلْيَذُوقُوهُ حَمِيمٌ وَغَسَّاقٌ
यो उम्लिराखेको तातो पानी र पीप (हो), अब त्यसको स्वाद चाखुन् ।
58وَآخَرُ مِن شَكْلِهِ أَزْوَاجٌ
र यस्तै प्रकारका अन्य धेरै यातना (हुनेछन्) ।
सादकुरान अनुक्रमणिका
88आयत
MeccanRevelation
56आयत

अनुवाद — साद 56

सूरा साद आयत 56 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (अर्थात) नर्कछ, जसमा उनीहरू प्रवेश गर्नेछन् र त्यो एकदम नराम्रो…

सूरा आयत 56/88 — साद ص (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: साद सुन्नुहोस्, साद अनुवाद, साद mp3, साद pdf. आयत 54–58. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers