अद-दुखान · 48/59
अनुवाद उच्चारण — अद-दुखान
ثُمَّ صُبُّوا فَوْقَ رَأْسِهِ مِنْ عَذَابِ الْحَمِيمِ ۝٤٨
Summa subboo fawqa raasihee min `azaabil hameem
📖 नेपाली अर्थ
अनि उसको टाउकोमा उम्लिराखेको पानी खन्याइदेऊ ।
🎧 सुन्नुहोस्

📜 आयत 46-50 — अद-दुखान

46كَغَلْيِ الْحَمِيمِ
जस्तो कि पानी उम्लिन्छ ।
47خُذُوهُ فَاعْتِلُوهُ إِلَىٰ سَوَاءِ الْجَحِيمِ
यसलाई समातिहाल र घिसार्दै नर्कको बीचमा लैजाऊ ।
48ثُمَّ صُبُّوا فَوْقَ رَأْسِهِ مِنْ عَذَابِ الْحَمِيمِ
अनि उसको टाउकोमा उम्लिराखेको पानी खन्याइदेऊ ।
49ذُقْ إِنَّكَ أَنتَ الْعَزِيزُ الْكَرِيمُ
स्वाद चाख, तिमी त ठूलो बलशाली सज्जन थियौ ।
50إِنَّ هَٰذَا مَا كُنتُم بِهِ تَمْتَرُونَ
यो त्यहि हो जसमा तिमीहरूले शंका गर्ने गर्दथ्यौ ।
अद-दुखानकुरान अनुक्रमणिका
59आयत
MeccanRevelation
48आयत

अनुवाद — अद-दुखान 48

सूरा अद-दुखान आयत 48 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि उसको टाउकोमा उम्लिराखेको पानी खन्याइदेऊ ।

सूरा आयत 48/59 — अद-दुखान الدخان (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अद-दुखान सुन्नुहोस्, अद-दुखान अनुवाद, अद-दुखान mp3, अद-दुखान pdf. आयत 46–50. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers