अद-दुखान · 47/59
अनुवाद उच्चारण — सूरा अद-दुखान
خُذُوهُ فَاعْتِلُوهُ إِلَىٰ سَوَاءِ الْجَحِيمِ ۝٤٧
Khuzoohu fa`tiloohu ilaa sawaaa`il Jaheem
📖 नेपाली अर्थ
यसलाई समातिहाल र घिसार्दै नर्कको बीचमा लैजाऊ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 45-49 — सूरा अद-दुखान

45كَالْمُهْلِ يَغْلِي فِي الْبُطُونِ
पग्लेको तामा जस्तोछ, पेटहरूमा उम्लनेछ ।
46كَغَلْيِ الْحَمِيمِ
जस्तो कि पानी उम्लिन्छ ।
47خُذُوهُ فَاعْتِلُوهُ إِلَىٰ سَوَاءِ الْجَحِيمِ
यसलाई समातिहाल र घिसार्दै नर्कको बीचमा लैजाऊ ।
48ثُمَّ صُبُّوا فَوْقَ رَأْسِهِ مِنْ عَذَابِ الْحَمِيمِ
अनि उसको टाउकोमा उम्लिराखेको पानी खन्याइदेऊ ।
49ذُقْ إِنَّكَ أَنتَ الْعَزِيزُ الْكَرِيمُ
स्वाद चाख, तिमी त ठूलो बलशाली सज्जन थियौ ।
अद-दुखानकुरान अनुक्रमणिका
59आयत
MeccanRevelation
47आयत

अनुवाद — अद-दुखान 47

सूरा अद-दुखान आयत 47 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यसलाई समातिहाल र घिसार्दै नर्कको बीचमा लैजाऊ ।

सूरा आयत 47/59 — सूरा अद-दुखान الدخان (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अद-दुखान सुन्नुहोस्, सूरा अद-दुखान अनुवाद, सूरा अद-दुखान mp3, सूरा अद-दुखान pdf. आयत 45–49. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers