अद-दुखान · 51/59
अनुवाद उच्चारण — सूरा अद-दुखान
إِنَّ الْمُتَّقِينَ فِي مَقَامٍ أَمِينٍ ۝٥١
Innal muttaqeena fee maqaamin ameen
📖 नेपाली अर्थ
निःसन्देह भय गर्नेहरू निश्चिन्तताको ठाउँमा हुनेछन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 49-53 — सूरा अद-दुखान

49ذُقْ إِنَّكَ أَنتَ الْعَزِيزُ الْكَرِيمُ
स्वाद चाख, तिमी त ठूलो बलशाली सज्जन थियौ ।
50إِنَّ هَٰذَا مَا كُنتُم بِهِ تَمْتَرُونَ
यो त्यहि हो जसमा तिमीहरूले शंका गर्ने गर्दथ्यौ ।
51إِنَّ الْمُتَّقِينَ فِي مَقَامٍ أَمِينٍ
निःसन्देह भय गर्नेहरू निश्चिन्तताको ठाउँमा हुनेछन् ।
52فِي جَنَّاتٍ وَعُيُونٍ
बगैचाहरू र श्रोतहरूमा
53يَلْبَسُونَ مِن سُندُسٍ وَإِسْتَبْرَقٍ مُّتَقَابِلِينَ
रेशमको बस्त्र लगाई एक–अर्काको आमने सामने (आमुन्ने सामुन्ने) बसेका हुनेछन् ।
अद-दुखानकुरान अनुक्रमणिका
59आयत
MeccanRevelation
51आयत

अनुवाद — अद-दुखान 51

सूरा अद-दुखान आयत 51 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसन्देह भय गर्नेहरू निश्चिन्तताको ठाउँमा हुनेछन् ।

सूरा आयत 51/59 — सूरा अद-दुखान الدخان (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अद-दुखान सुन्नुहोस्, सूरा अद-दुखान अनुवाद, सूरा अद-दुखान mp3, सूरा अद-दुखान pdf. आयत 49–53. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Thursday, October 1, 2026

Don't forget us in your sincere prayers