अज-जारियात · 58/60
अनुवाद उच्चारण — अज-जारियात
إِنَّ اللَّهَ هُوَ الرَّزَّاقُ ذُو الْقُوَّةِ الْمَتِينُ ۝٥٨
Innal laaha Huwar Razzaaqu Zul Quwwatil Mateen
📖 नेपाली अर्थ
अल्लाह आफै जीविका प्रदान गर्नेवाला शक्तिशाली, दृढ छ ।

🎧 सुन्नुहोस्


📜 आयत 56-60 — अज-जारियात

56وَمَا خَلَقْتُ الْجِنَّ وَالْإِنسَ إِلَّا لِيَعْبُدُونِ
मैले जिन्न र मानिसहरूलाई यसकारण मात्र सृष्टि गरेको छु ताकि मेरो उपासना गरुन् ।
57مَا أُرِيدُ مِنْهُم مِّن رِّزْقٍ وَمَا أُرِيدُ أَن يُطْعِمُونِ
म उनीहरूबाट जीविका चाहन्न र न यो चाहन्छु कि मलाई खुवाउन् ।
58إِنَّ اللَّهَ هُوَ الرَّزَّاقُ ذُو الْقُوَّةِ الْمَتِينُ
अल्लाह आफै जीविका प्रदान गर्नेवाला शक्तिशाली, दृढ छ ।
59فَإِنَّ لِلَّذِينَ ظَلَمُوا ذَنُوبًا مِّثْلَ ذَنُوبِ أَصْحَابِهِمْ فَلَا يَسْتَعْجِلُونِ
अतः जसले अत्याचार गरेका छन् उनीहरूको निम्ति पनि सजायको भाग निर्धारित छ, जुन प्रकार उनीहरूका साथीहरूको निम्ति निर्धारित थियो । अतः उनीहरू मसित हतार नगरुन् ।
60فَوَيْلٌ لِّلَّذِينَ كَفَرُوا مِن يَوْمِهِمُ الَّذِي يُوعَدُونَ
जुन दिनको यी काफिरहरूसित वाचा गरिन्छ, त्यसबाट उनको निम्ति खराबी छ ।
अज-जारियातकुरान अनुक्रमणिका
60आयत
MeccanRevelation
58आयत

अनुवाद — अज-जारियात 58

सूरा अज-जारियात आयत 58 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अल्लाह आफै जीविका प्रदान गर्नेवाला शक्तिशाली, दृढ छ ।

सूरा आयत 58/60 — अज-जारियात الذاريات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अज-जारियात सुन्नुहोस्, अज-जारियात अनुवाद, अज-जारियात mp3, अज-जारियात pdf. आयत 56–60. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers