अन-नज्म · 1/62
अनुवाद उच्चारण — अन-नज्म
وَالنَّجْمِ إِذَا هَوَىٰ ۝١
Wannajmi izaa hawaa
📖 नेपाली अर्थ
ताराको कसम, जब त्यो तल खस्छ ।
🎧 सुन्नुहोस्

📜 आयत 1-3 — अन-नज्म

1وَالنَّجْمِ إِذَا هَوَىٰ
ताराको कसम, जब त्यो तल खस्छ ।
2مَا ضَلَّ صَاحِبُكُمْ وَمَا غَوَىٰ
तिम्रो साथी (मुहम्मद ) न त बाटो बिर्सेका छन् न भ्रमित छन् ।
3وَمَا يَنطِقُ عَنِ الْهَوَىٰ
र उनी आफ्नो इच्छाले केही भन्दैनन् ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
1आयत

अनुवाद — अन-नज्म 1

सूरा अन-नज्म आयत 1 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : ताराको कसम, जब त्यो तल खस्छ ।

सूरा आयत 1/62 — अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नज्म सुन्नुहोस्, अन-नज्म अनुवाद, अन-नज्म mp3, अन-नज्म pdf. आयत 1–3. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers