अन-नज्म · 2/62
अनुवाद उच्चारण — सूरा अन-नज्म
مَا ضَلَّ صَاحِبُكُمْ وَمَا غَوَىٰ ۝٢
Maa dalla saahibukum wa maa ghawaa
📖 नेपाली अर्थ
तिम्रो साथी (मुहम्मद ) न त बाटो बिर्सेका छन् न भ्रमित छन् ।

🎧 सुन्नुहोस्


📜 आयत 1-4 — सूरा अन-नज्म

1وَالنَّجْمِ إِذَا هَوَىٰ
ताराको कसम, जब त्यो तल खस्छ ।
2مَا ضَلَّ صَاحِبُكُمْ وَمَا غَوَىٰ
तिम्रो साथी (मुहम्मद ) न त बाटो बिर्सेका छन् न भ्रमित छन् ।
3وَمَا يَنطِقُ عَنِ الْهَوَىٰ
र उनी आफ्नो इच्छाले केही भन्दैनन् ।
4إِنْ هُوَ إِلَّا وَحْيٌ يُوحَىٰ
त्यो त मात्र वह्य हो जुन (उनीमाथि) पठाइँदै छ ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
2आयत

अनुवाद — अन-नज्म 2

सूरा अन-नज्म आयत 2 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तिम्रो साथी (मुहम्मद ) न त बाटो बिर्सेका छन् न…

सूरा आयत 2/62 — सूरा अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नज्म सुन्नुहोस्, सूरा अन-नज्म अनुवाद, सूरा अन-नज्म mp3, सूरा अन-नज्म pdf. आयत 1–4. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers