अन-नज्म · 19/62
अनुवाद उच्चारण — अन-नज्म
أَفَرَأَيْتُمُ اللَّاتَ وَالْعُزَّىٰ ۝١٩
Afara`aytumul laata wal `uzzaa
📖 नेपाली अर्थ
के तिमीहरू लात र उज्जालाई देख्यौ
🎧 सुन्नुहोस्

📜 आयत 17-21 — अन-नज्म

17مَا زَاغَ الْبَصَرُ وَمَا طَغَىٰ
उनको दृष्टि नत अरुतिर गयो र न (सीमाभन्दा) अगाडि बढ्यो ।
18لَقَدْ رَأَىٰ مِنْ آيَاتِ رَبِّهِ الْكُبْرَىٰ
उनले निश्चय नै आफ्नो पालनकर्ताका ठूला–ठूला निशानीहरूमध्ये केही देखे ।
19أَفَرَأَيْتُمُ اللَّاتَ وَالْعُزَّىٰ
के तिमीहरू लात र उज्जालाई देख्यौ
20وَمَنَاةَ الثَّالِثَةَ الْأُخْرَىٰ
र तेस्रो अन्तिम मनात (देवीको मूर्ति) लाई
21أَلَكُمُ الذَّكَرُ وَلَهُ الْأُنثَىٰ
के तिम्रो निम्ति छोराहरू छन् र अल्लाहको निम्ति छोरीहरू
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
19आयत

अनुवाद — अन-नज्म 19

सूरा अन-नज्म आयत 19 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के तिमीहरू लात र उज्जालाई देख्यौ

सूरा आयत 19/62 — अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नज्म सुन्नुहोस्, अन-नज्म अनुवाद, अन-नज्म mp3, अन-नज्म pdf. आयत 17–21. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers