अन-नज्म · 20/62
अनुवाद उच्चारण — अन-नज्म
وَمَنَاةَ الثَّالِثَةَ الْأُخْرَىٰ ۝٢٠
Wa manaatas saalisatal ukhraa
📖 नेपाली अर्थ
र तेस्रो अन्तिम मनात (देवीको मूर्ति) लाई

🎧 सुन्नुहोस्


📜 आयत 18-22 — अन-नज्म

18لَقَدْ رَأَىٰ مِنْ آيَاتِ رَبِّهِ الْكُبْرَىٰ
उनले निश्चय नै आफ्नो पालनकर्ताका ठूला–ठूला निशानीहरूमध्ये केही देखे ।
19أَفَرَأَيْتُمُ اللَّاتَ وَالْعُزَّىٰ
के तिमीहरू लात र उज्जालाई देख्यौ
20وَمَنَاةَ الثَّالِثَةَ الْأُخْرَىٰ
र तेस्रो अन्तिम मनात (देवीको मूर्ति) लाई
21أَلَكُمُ الذَّكَرُ وَلَهُ الْأُنثَىٰ
के तिम्रो निम्ति छोराहरू छन् र अल्लाहको निम्ति छोरीहरू
22تِلْكَ إِذًا قِسْمَةٌ ضِيزَىٰ
यो विभाजन त बेढंग र अन्यायपूर्ण छ ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
20आयत

अनुवाद — अन-नज्म 20

सूरा अन-नज्म आयत 20 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र तेस्रो अन्तिम मनात (देवीको मूर्ति) लाई

सूरा आयत 20/62 — अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नज्म सुन्नुहोस्, अन-नज्म अनुवाद, अन-नज्म mp3, अन-नज्म pdf. आयत 18–22. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers