अन-नज्म · 50/62
अनुवाद उच्चारण — सूरा अन-नज्म
وَأَنَّهُ أَهْلَكَ عَادًا الْأُولَىٰ ۝٥٠
Wa annahooo ahlak a `Aadanil oolaa
📖 नेपाली अर्थ
र यो कि उसैले प्राचीन आदलाई नष्ट गर्यो ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 48-52 — सूरा अन-नज्म

48وَأَنَّهُ هُوَ أَغْنَىٰ وَأَقْنَىٰ
र यो कि उही हो जसले कि धनी र सन्तुष्ट बनाउँछ ।
49وَأَنَّهُ هُوَ رَبُّ الشِّعْرَىٰ
र यो कि उही शेअरा (अरबहरूका पहिलाको पुज्य तारा)को स्वामी हो ।
50وَأَنَّهُ أَهْلَكَ عَادًا الْأُولَىٰ
र यो कि उसैले प्राचीन आदलाई नष्ट गर्यो ।
51وَثَمُودَ فَمَا أَبْقَىٰ
र समूदलाई पनि, अर्थात कसैलाई बाँकी छाडेन ।
52وَقَوْمَ نُوحٍ مِّن قَبْلُ ۖ إِنَّهُمْ كَانُوا هُمْ أَظْلَمَ وَأَطْغَىٰ
र यिनीभन्दा पहिला ‘‘नूहको’’ कौमलाई पनि । कुनै सन्देह छैन कि उनीहरू बडो अत्याचारी र बडो अट्टेरी थिए ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
50आयत

अनुवाद — अन-नज्म 50

सूरा अन-नज्म आयत 50 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र यो कि उसैले प्राचीन आदलाई नष्ट गर्यो ।

सूरा आयत 50/62 — सूरा अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नज्म सुन्नुहोस्, सूरा अन-नज्म अनुवाद, सूरा अन-नज्म mp3, सूरा अन-नज्म pdf. आयत 48–52. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers