अन-नज्म · 49/62
अनुवाद उच्चारण — सूरा अन-नज्म
وَأَنَّهُ هُوَ رَبُّ الشِّعْرَىٰ ۝٤٩
Wa annahoo huwa rabbush shi`raa
📖 नेपाली अर्थ
र यो कि उही शेअरा (अरबहरूका पहिलाको पुज्य तारा)को स्वामी हो ।

🎧 सुन्नुहोस्


📜 आयत 47-51 — सूरा अन-नज्म

47وَأَنَّ عَلَيْهِ النَّشْأَةَ الْأُخْرَىٰ
र यो कि (कयामतको दिन) उसैको जिम्मा पुनः उठाउनु छ ।
48وَأَنَّهُ هُوَ أَغْنَىٰ وَأَقْنَىٰ
र यो कि उही हो जसले कि धनी र सन्तुष्ट बनाउँछ ।
49وَأَنَّهُ هُوَ رَبُّ الشِّعْرَىٰ
र यो कि उही शेअरा (अरबहरूका पहिलाको पुज्य तारा)को स्वामी हो ।
50وَأَنَّهُ أَهْلَكَ عَادًا الْأُولَىٰ
र यो कि उसैले प्राचीन आदलाई नष्ट गर्यो ।
51وَثَمُودَ فَمَا أَبْقَىٰ
र समूदलाई पनि, अर्थात कसैलाई बाँकी छाडेन ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
49आयत

अनुवाद — अन-नज्म 49

सूरा अन-नज्म आयत 49 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र यो कि उही शेअरा (अरबहरूका पहिलाको पुज्य तारा)को स्वामी…

सूरा आयत 49/62 — सूरा अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नज्म सुन्नुहोस्, सूरा अन-नज्म अनुवाद, सूरा अन-नज्म mp3, सूरा अन-नज्म pdf. आयत 47–51. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers