अन-नज्म · 51/62
अनुवाद उच्चारण — सूरा अन-नज्म
وَثَمُودَ فَمَا أَبْقَىٰ ۝٥١
Wa samooda famaaa abqaa
📖 नेपाली अर्थ
र समूदलाई पनि, अर्थात कसैलाई बाँकी छाडेन ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 49-53 — सूरा अन-नज्म

49وَأَنَّهُ هُوَ رَبُّ الشِّعْرَىٰ
र यो कि उही शेअरा (अरबहरूका पहिलाको पुज्य तारा)को स्वामी हो ।
50وَأَنَّهُ أَهْلَكَ عَادًا الْأُولَىٰ
र यो कि उसैले प्राचीन आदलाई नष्ट गर्यो ।
51وَثَمُودَ فَمَا أَبْقَىٰ
र समूदलाई पनि, अर्थात कसैलाई बाँकी छाडेन ।
52وَقَوْمَ نُوحٍ مِّن قَبْلُ ۖ إِنَّهُمْ كَانُوا هُمْ أَظْلَمَ وَأَطْغَىٰ
र यिनीभन्दा पहिला ‘‘नूहको’’ कौमलाई पनि । कुनै सन्देह छैन कि उनीहरू बडो अत्याचारी र बडो अट्टेरी थिए ।
53وَالْمُؤْتَفِكَةَ أَهْوَىٰ
र पल्टिजाने बस्तीलाई उसैले नष्ट गरिदियो ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
51आयत

अनुवाद — अन-नज्म 51

सूरा अन-नज्म आयत 51 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र समूदलाई पनि, अर्थात कसैलाई बाँकी छाडेन ।

सूरा आयत 51/62 — सूरा अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नज्म सुन्नुहोस्, सूरा अन-नज्म अनुवाद, सूरा अन-नज्म mp3, सूरा अन-नज्म pdf. आयत 49–53. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers