अन-नज्म · 56/62
अनुवाद उच्चारण — सूरा अन-नज्म
هَٰذَا نَذِيرٌ مِّنَ النُّذُرِ الْأُولَىٰ ۝٥٦
Haazaa nazeerum minan nuzuril oolaa
📖 नेपाली अर्थ
यी (मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) पनि पहिलेका सावधानकर्ताहरू जस्तै एउटा सावधान गर्नेवाला हुन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 54-58 — सूरा अन-नज्म

54فَغَشَّاهَا مَا غَشَّىٰ
अनि त्यसलाई छोपिहाल्यो, जसलाई जुन कुराले छोप्नु थियो ।
55فَبِأَيِّ آلَاءِ رَبِّكَ تَتَمَارَىٰ
अनि (हे मानिस) तिमीले आफ्नो पालनकर्ताका कुन–कुन अनुकम्पाको विषयमा विवाद गर्नेछौ
56هَٰذَا نَذِيرٌ مِّنَ النُّذُرِ الْأُولَىٰ
यी (मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) पनि पहिलेका सावधानकर्ताहरू जस्तै एउटा सावधान गर्नेवाला हुन् ।
57أَزِفَتِ الْآزِفَةُ
आउनेवाला (कयामत) नजिक आइपुग्यो ।
58لَيْسَ لَهَا مِن دُونِ اللَّهِ كَاشِفَةٌ
त्यस दिनको लुकेका कुरालाई अल्लाह बाहेक कसैले प्रकट गर्नसक्ने छैन ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
56आयत

अनुवाद — अन-नज्म 56

सूरा अन-नज्म आयत 56 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यी (मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) पनि पहिलेका सावधानकर्ताहरू जस्तै एउटा…

सूरा आयत 56/62 — सूरा अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नज्म सुन्नुहोस्, सूरा अन-नज्म अनुवाद, सूरा अन-नज्म mp3, सूरा अन-नज्म pdf. आयत 54–58. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers