अन-नज्म · 59/62
अनुवाद उच्चारण — अन-नज्म
أَفَمِنْ هَٰذَا الْحَدِيثِ تَعْجَبُونَ ۝٥٩
Afamin hazal hadeesi ta`jaboon
📖 नेपाली अर्थ
अब के तिमीले यस कुरामा आश्चार्य गर्दछौ

🎧 सुन्नुहोस्


📜 आयत 57-61 — अन-नज्म

57أَزِفَتِ الْآزِفَةُ
आउनेवाला (कयामत) नजिक आइपुग्यो ।
58لَيْسَ لَهَا مِن دُونِ اللَّهِ كَاشِفَةٌ
त्यस दिनको लुकेका कुरालाई अल्लाह बाहेक कसैले प्रकट गर्नसक्ने छैन ।
59أَفَمِنْ هَٰذَا الْحَدِيثِ تَعْجَبُونَ
अब के तिमीले यस कुरामा आश्चार्य गर्दछौ
60وَتَضْحَكُونَ وَلَا تَبْكُونَ
र हाँस्दछौ? र रुँदैनौ
61وَأَنتُمْ سَامِدُونَ
अपितु तिमी खेलीराखेका छौ ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
59आयत

अनुवाद — अन-नज्म 59

सूरा अन-नज्म आयत 59 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अब के तिमीले यस कुरामा आश्चार्य गर्दछौ

सूरा आयत 59/62 — अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नज्म सुन्नुहोस्, अन-नज्म अनुवाद, अन-नज्म mp3, अन-नज्म pdf. आयत 57–61. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers