अन-नज्म · 58/62
अनुवाद उच्चारण — अन-नज्म
لَيْسَ لَهَا مِن دُونِ اللَّهِ كَاشِفَةٌ ۝٥٨
Laisa lahaa min doonil laahi kaashifah
📖 नेपाली अर्थ
त्यस दिनको लुकेका कुरालाई अल्लाह बाहेक कसैले प्रकट गर्नसक्ने छैन ।

🎧 सुन्नुहोस्


📜 आयत 56-60 — अन-नज्म

56هَٰذَا نَذِيرٌ مِّنَ النُّذُرِ الْأُولَىٰ
यी (मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) पनि पहिलेका सावधानकर्ताहरू जस्तै एउटा सावधान गर्नेवाला हुन् ।
57أَزِفَتِ الْآزِفَةُ
आउनेवाला (कयामत) नजिक आइपुग्यो ।
58لَيْسَ لَهَا مِن دُونِ اللَّهِ كَاشِفَةٌ
त्यस दिनको लुकेका कुरालाई अल्लाह बाहेक कसैले प्रकट गर्नसक्ने छैन ।
59أَفَمِنْ هَٰذَا الْحَدِيثِ تَعْجَبُونَ
अब के तिमीले यस कुरामा आश्चार्य गर्दछौ
60وَتَضْحَكُونَ وَلَا تَبْكُونَ
र हाँस्दछौ? र रुँदैनौ
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
58आयत

अनुवाद — अन-नज्म 58

सूरा अन-नज्म आयत 58 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यस दिनको लुकेका कुरालाई अल्लाह बाहेक कसैले प्रकट गर्नसक्ने छैन…

सूरा आयत 58/62 — अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नज्म सुन्नुहोस्, अन-नज्म अनुवाद, अन-नज्म mp3, अन-नज्म pdf. आयत 56–60. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers