अन-नज्म · 8/62
अनुवाद उच्चारण — अन-नज्म
ثُمَّ دَنَا فَتَدَلَّىٰ ۝٨
Summa danaa fatadalla
📖 नेपाली अर्थ
अनि उनी निकट भए र उतरी आए ।
🎧 सुन्नुहोस्

📜 आयत 6-10 — अन-नज्म

6ذُو مِرَّةٍ فَاسْتَوَىٰ
त्यो शक्तिशाली छ अनि उनी सिधा ठाडो भइहाले
7وَهُوَ بِالْأُفُقِ الْأَعْلَىٰ
र उनी आकाशको उच्चतम भागमा थिए ।
8ثُمَّ دَنَا فَتَدَلَّىٰ
अनि उनी निकट भए र उतरी आए ।
9فَكَانَ قَابَ قَوْسَيْنِ أَوْ أَدْنَىٰ
अब कमानको बीचको दूरी बाँकी रह्यो वा त्योभन्दा पनि कम ।
10فَأَوْحَىٰ إِلَىٰ عَبْدِهِ مَا أَوْحَىٰ
अनि अल्लाहले आफ्नो दासतिर जुन ‘‘वह्य’ पठाउनु थियो पठायो ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
8आयत

अनुवाद — अन-नज्म 8

सूरा अन-नज्म आयत 8 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि उनी निकट भए र उतरी आए ।

सूरा आयत 8/62 — अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नज्म सुन्नुहोस्, अन-नज्म अनुवाद, अन-नज्म mp3, अन-नज्म pdf. आयत 6–10. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers