अल-कमर · 16/55
अनुवाद उच्चारण — अल-कमर
فَكَيْفَ كَانَ عَذَابِي وَنُذُرِ ۝١٦
Fakaifa kaana `azaabee wa nuzur
📖 नेपाली अर्थ
भन मेरो सजाय र डराउने कुरा कस्तो रह्यो
🎧 सुन्नुहोस्

📜 आयत 14-18 — अल-कमर

14تَجْرِي بِأَعْيُنِنَا جَزَاءً لِّمَن كَانَ كُفِرَ
त्यो हाम्रो आँखाको अगाडि चलिरहेको थियो, यो बदला उसको तर्फबाट थियो, जसलाई इन्कार गरिएको थियो ।
15وَلَقَد تَّرَكْنَاهَا آيَةً فَهَلْ مِن مُّدَّكِرٍ
र हामीले यस घटनालाई एउटा निशानी बनाएर बाँकी राख्यौं, त कोही छ जसले उपदेश हासिल (प्राप्त) गरोस् ।
16فَكَيْفَ كَانَ عَذَابِي وَنُذُرِ
भन मेरो सजाय र डराउने कुरा कस्तो रह्यो
17وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُّدَّكِرٍ
र हामीले कुरआनलाई बुझ्नको निम्ति सरल गरिदियौं, त कोही छ जसले उपदेश हासिल गरोस्
18كَذَّبَتْ عَادٌ فَكَيْفَ كَانَ عَذَابِي وَنُذُرِ
‘‘आदको समुदायले’’ पनि झूठा ठहराए तर मेरो यातना र मेरो डरको कुरा कस्तो रह्यो
अल-कमरकुरान अनुक्रमणिका
55आयत
MeccanRevelation
16आयत

अनुवाद — अल-कमर 16

सूरा अल-कमर आयत 16 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : भन मेरो सजाय र डराउने कुरा कस्तो रह्यो

सूरा आयत 16/55 — अल-कमर القمر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कमर सुन्नुहोस्, अल-कमर अनुवाद, अल-कमर mp3, अल-कमर pdf. आयत 14–18. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers