अल-कमर · 39/55
अनुवाद उच्चारण — अल-कमर
فَذُوقُوا عَذَابِي وَنُذُرِ ۝٣٩
Fazooqoo `azaabee wa nuzur
📖 नेपाली अर्थ
त अब मेरो सजाय र मेरो डरको स्वाद चाख ।

🎧 सुन्नुहोस्


📜 आयत 37-41 — अल-कमर

37وَلَقَدْ رَاوَدُوهُ عَن ضَيْفِهِ فَطَمَسْنَا أَعْيُنَهُمْ فَذُوقُوا عَذَابِي وَنُذُرِ
उनीहरूले लूत (अलैहिस्सलाम)लाई फकाएर उसको पासबाट उसको अतिथिहरूलाई बोलाउन चाहे, तब हामीले उनको आँखालाई अन्धा बनाइदियौं, तसर्थ (अब) मेरो यातना र मेरो डरको स्वाद चाख ।
38وَلَقَدْ صَبَّحَهُم بُكْرَةً عَذَابٌ مُّسْتَقِرٌّ
र सत्य कुरो छ उनीलाई बिहानै एउटा अटल निर्धारित यातनाले नष्ट गरिदियो ।
39فَذُوقُوا عَذَابِي وَنُذُرِ
त अब मेरो सजाय र मेरो डरको स्वाद चाख ।
40وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُّدَّكِرٍ
र हामीले कुरआनलाई उपदेशको निम्ति सरल बनाइदिएका छौं त कोही छ जसले शिक्षा प्राप्त गरोस् ।
41وَلَقَدْ جَاءَ آلَ فِرْعَوْنَ النُّذُرُ
र फिरऔनका मानिसहरूको पास पनि डराउनेवाला आए ।
अल-कमरकुरान अनुक्रमणिका
55आयत
MeccanRevelation
39आयत

अनुवाद — अल-कमर 39

सूरा अल-कमर आयत 39 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त अब मेरो सजाय र मेरो डरको स्वाद चाख ।

सूरा आयत 39/55 — अल-कमर القمر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कमर सुन्नुहोस्, अल-कमर अनुवाद, अल-कमर mp3, अल-कमर pdf. आयत 37–41. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers