अल-कमर · 41/55
अनुवाद उच्चारण — अल-कमर
وَلَقَدْ جَاءَ آلَ فِرْعَوْنَ النُّذُرُ ۝٤١
Wa laqad jaaa`a Aala Fir`awnan nuzur
📖 नेपाली अर्थ
र फिरऔनका मानिसहरूको पास पनि डराउनेवाला आए ।
🎧 सुन्नुहोस्

📜 आयत 39-43 — अल-कमर

39فَذُوقُوا عَذَابِي وَنُذُرِ
त अब मेरो सजाय र मेरो डरको स्वाद चाख ।
40وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُّدَّكِرٍ
र हामीले कुरआनलाई उपदेशको निम्ति सरल बनाइदिएका छौं त कोही छ जसले शिक्षा प्राप्त गरोस् ।
41وَلَقَدْ جَاءَ آلَ فِرْعَوْنَ النُّذُرُ
र फिरऔनका मानिसहरूको पास पनि डराउनेवाला आए ।
42كَذَّبُوا بِآيَاتِنَا كُلِّهَا فَأَخَذْنَاهُمْ أَخْذَ عَزِيزٍ مُّقْتَدِرٍ
उनीहरूले हाम्रा सबै निशानीहरूलाई असत्य ठहराए । अन्ततः हामीले उनीहरूलाई समातिहाल्यौं, जुन प्रकारले एउटा जबरजस्त अधिपत्यशालीले समात्छ ।
43أَكُفَّارُكُمْ خَيْرٌ مِّنْ أُولَٰئِكُمْ أَمْ لَكُم بَرَاءَةٌ فِي الزُّبُرِ
(हे कुरैशीहरू) के तिम्रा काफिरहरू ती काफिरहरूभन्दा राम्रा छन् ? वा पहिलाका ग्रन्थहरूमा (तिम्रो निम्ति कुनै) छुट्कारा लेखिएको छ
अल-कमरकुरान अनुक्रमणिका
55आयत
MeccanRevelation
41आयत

अनुवाद — अल-कमर 41

सूरा अल-कमर आयत 41 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र फिरऔनका मानिसहरूको पास पनि डराउनेवाला आए ।

सूरा आयत 41/55 — अल-कमर القمر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कमर सुन्नुहोस्, अल-कमर अनुवाद, अल-कमर mp3, अल-कमर pdf. आयत 39–43. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers