अल-वाकिया · 54/96
अनुवाद उच्चारण — अल-वाकिया
فَشَارِبُونَ عَلَيْهِ مِنَ الْحَمِيمِ ۝٥٤
Fashaariboona `alaihi minal hameem
📖 नेपाली अर्थ
र यसमाथि उम्लिराखेको पानी पिउनेछौ

🎧 सुन्नुहोस्


📜 आयत 52-56 — अल-वाकिया

52لَآكِلُونَ مِن شَجَرٍ مِّن زَقُّومٍ
थूहर (क्याक्टस) को वृक्ष खानेछौ ।
53فَمَالِئُونَ مِنْهَا الْبُطُونَ
र यसैले पेट भर्ने छौ
54فَشَارِبُونَ عَلَيْهِ مِنَ الْحَمِيمِ
र यसमाथि उम्लिराखेको पानी पिउनेछौ
55فَشَارِبُونَ شُرْبَ الْهِيمِ
र पिउँदा पनि (यसप्रकार पिउनेछौं जस्तो कि) तिर्खाएको ऊँट जस्तो
56هَٰذَا نُزُلُهُمْ يَوْمَ الدِّينِ
कयामतको दिन उनीहरूको सत्कार हो यो
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
54आयत

अनुवाद — अल-वाकिया 54

सूरा अल-वाकिया आयत 54 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र यसमाथि उम्लिराखेको पानी पिउनेछौ

सूरा आयत 54/96 — अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-वाकिया सुन्नुहोस्, अल-वाकिया अनुवाद, अल-वाकिया mp3, अल-वाकिया pdf. आयत 52–56. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers