अल-कलम · 38/52
अनुवाद उच्चारण — अल-कलम
إِنَّ لَكُمْ فِيهِ لَمَا تَخَيَّرُونَ ۝٣٨
Inna lakum feehi lamaa takhaiyaroon
📖 नेपाली अर्थ
कि तिमीले रुचाउने कुराहरू त्यसमा होउन्
🎧 सुन्नुहोस्

📜 आयत 36-40 — अल-कलम

36مَا لَكُمْ كَيْفَ تَحْكُمُونَ
तिमीलाई के भएको छ, कस्तो निर्णय गर्दैछौ
37أَمْ لَكُمْ كِتَابٌ فِيهِ تَدْرُسُونَ
के तिम्रो पासमा कुनै किताब छ जसबाट तिमी (यो) पढ्छौ
38إِنَّ لَكُمْ فِيهِ لَمَا تَخَيَّرُونَ
कि तिमीले रुचाउने कुराहरू त्यसमा होउन्
39أَمْ لَكُمْ أَيْمَانٌ عَلَيْنَا بَالِغَةٌ إِلَىٰ يَوْمِ الْقِيَامَةِ ۙ إِنَّ لَكُمْ لَمَا تَحْكُمُونَ
वा तिमीहरूले हामीसित कुनै शपथ लिएकाछौ ? जुन कयामतको दिनसम्म बाँकी रहनेछ, कि तिम्रो निम्ति त्यो सबै छ जुन तिमीले आफ्नो तर्फबाट फैसला गर्दछौ ।
40سَلْهُمْ أَيُّهُم بِذَٰلِكَ زَعِيمٌ
उनीहरूसित सोध कि उनीहरूमध्ये यसको जिम्मावाला को हो
अल-कलमकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
38आयत

अनुवाद — अल-कलम 38

सूरा अल-कलम आयत 38 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : कि तिमीले रुचाउने कुराहरू त्यसमा होउन्

सूरा आयत 38/52 — अल-कलम القلم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कलम सुन्नुहोस्, अल-कलम अनुवाद, अल-कलम mp3, अल-कलम pdf. आयत 36–40. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers