अल-कलम · 40/52
अनुवाद उच्चारण — अल-कलम
سَلْهُمْ أَيُّهُم بِذَٰلِكَ زَعِيمٌ ۝٤٠
Salhum ayyuhum bizaa lika za`eem
📖 नेपाली अर्थ
उनीहरूसित सोध कि उनीहरूमध्ये यसको जिम्मावाला को हो
🎧 सुन्नुहोस्

📜 आयत 38-42 — अल-कलम

38إِنَّ لَكُمْ فِيهِ لَمَا تَخَيَّرُونَ
कि तिमीले रुचाउने कुराहरू त्यसमा होउन्
39أَمْ لَكُمْ أَيْمَانٌ عَلَيْنَا بَالِغَةٌ إِلَىٰ يَوْمِ الْقِيَامَةِ ۙ إِنَّ لَكُمْ لَمَا تَحْكُمُونَ
वा तिमीहरूले हामीसित कुनै शपथ लिएकाछौ ? जुन कयामतको दिनसम्म बाँकी रहनेछ, कि तिम्रो निम्ति त्यो सबै छ जुन तिमीले आफ्नो तर्फबाट फैसला गर्दछौ ।
40سَلْهُمْ أَيُّهُم بِذَٰلِكَ زَعِيمٌ
उनीहरूसित सोध कि उनीहरूमध्ये यसको जिम्मावाला को हो
41أَمْ لَهُمْ شُرَكَاءُ فَلْيَأْتُوا بِشُرَكَائِهِمْ إِن كَانُوا صَادِقِينَ
के (यस भनाईमा) उनका अरु पनि साझेदार छन् ? यदि उनी साँचो छन् भने आफ्नो साझेदारहरूलाई ल्याई अगाडि उभ्याउन् ।
42يَوْمَ يُكْشَفُ عَن سَاقٍ وَيُدْعَوْنَ إِلَى السُّجُودِ فَلَا يَسْتَطِيعُونَ
जुन दिन घुँडा खोलिदिइनेछ र उनीहरू सजदाको निम्ति बोलाइने छन्, तब तिनीहरूले सिज्दा गर्नसक्ने छैनन् ।
अल-कलमकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
40आयत

अनुवाद — अल-कलम 40

सूरा अल-कलम आयत 40 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उनीहरूसित सोध कि उनीहरूमध्ये यसको जिम्मावाला को हो

सूरा आयत 40/52 — अल-कलम القلم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कलम सुन्नुहोस्, अल-कलम अनुवाद, अल-कलम mp3, अल-कलम pdf. आयत 38–42. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers