अल-हाक्का · 15/52
अनुवाद उच्चारण — अल-हाक्का
فَيَوْمَئِذٍ وَقَعَتِ الْوَاقِعَةُ ۝١٥
Fa yawma`izinw waqa`atil waaqi`ah
📖 नेपाली अर्थ
त त्यसदिन घटित हुनेवाला कयामत भइहाल्ने छ ।
🎧 सुन्नुहोस्

📜 आयत 13-17 — अल-हाक्का

13فَإِذَا نُفِخَ فِي الصُّورِ نَفْخَةٌ وَاحِدَةٌ
तसर्थ जब सूरमा एकफूँक फूँकिनेछ
14وَحُمِلَتِ الْأَرْضُ وَالْجِبَالُ فَدُكَّتَا دَكَّةً وَاحِدَةً
र धरती र पहाड दुवै उठाइनेछन्, र एकैचोटी क्षतविक्षत गरिनेछन् ।
15فَيَوْمَئِذٍ وَقَعَتِ الْوَاقِعَةُ
त त्यसदिन घटित हुनेवाला कयामत भइहाल्ने छ ।
16وَانشَقَّتِ السَّمَاءُ فَهِيَ يَوْمَئِذٍ وَاهِيَةٌ
र आकाश फाटिने छ अनि त्यो त्यसदिन एकदम कमजोर भइहाल्नेछ ।
17وَالْمَلَكُ عَلَىٰ أَرْجَائِهَا ۚ وَيَحْمِلُ عَرْشَ رَبِّكَ فَوْقَهُمْ يَوْمَئِذٍ ثَمَانِيَةٌ
र फरिश्ताहरू उसको किनारमा हुनेछन् र त्यसदिन तिम्रो पालनकर्ताको सिंहासनलाई आठ फरिश्ताहरूले आफूमाथि उचालेका हुनेछन् ।
अल-हाक्काकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
15आयत

अनुवाद — अल-हाक्का 15

सूरा अल-हाक्का आयत 15 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त त्यसदिन घटित हुनेवाला कयामत भइहाल्ने छ ।

सूरा आयत 15/52 — अल-हाक्का الحاقة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हाक्का सुन्नुहोस्, अल-हाक्का अनुवाद, अल-हाक्का mp3, अल-हाक्का pdf. आयत 13–17. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers