अल-हाक्का · 3/52
अनुवाद उच्चारण — सूरा अल-हाक्का
وَمَا أَدْرَاكَ مَا الْحَاقَّةُ ۝٣
Wa maaa adraaka mal haaaqqah
📖 नेपाली अर्थ
र तिमीलाई के थाहा छ कि त्यो वास्तविक प्रमाणित हुनेवाला के हो

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 1-5 — सूरा अल-हाक्का

1الْحَاقَّةُ
वास्तवमा भएर नै छाड्नेवाला
2مَا الْحَاقَّةُ
प्रमाणित हुनेवाला के हो
3وَمَا أَدْرَاكَ مَا الْحَاقَّةُ
र तिमीलाई के थाहा छ कि त्यो वास्तविक प्रमाणित हुनेवाला के हो
4كَذَّبَتْ ثَمُودُ وَعَادٌ بِالْقَارِعَةِ
त्यस ठूलो स्वरको कराउने गड्गडाहट वालालाई ‘‘समूद’’ र ‘‘आद’’ (दुवै) ले असत्य मानेका थिए ।
5فَأَمَّا ثَمُودُ فَأُهْلِكُوا بِالطَّاغِيَةِ
जसको परिणाममा ‘‘समूद’’लाई भयंकर चटयाङ्गबाट नष्ट गरियो ।
अल-हाक्काकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
3आयत

अनुवाद — अल-हाक्का 3

सूरा अल-हाक्का आयत 3 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र तिमीलाई के थाहा छ कि त्यो वास्तविक प्रमाणित हुनेवाला…

सूरा आयत 3/52 — सूरा अल-हाक्का الحاقة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-हाक्का सुन्नुहोस्, सूरा अल-हाक्का अनुवाद, सूरा अल-हाक्का mp3, सूरा अल-हाक्का pdf. आयत 1–5. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers