अल-हाक्का · 4/52
अनुवाद उच्चारण — अल-हाक्का
كَذَّبَتْ ثَمُودُ وَعَادٌ بِالْقَارِعَةِ ۝٤
Kazzabat samoodu wa `Aadum bil qaari`ah
📖 नेपाली अर्थ
त्यस ठूलो स्वरको कराउने गड्गडाहट वालालाई ‘‘समूद’’ र ‘‘आद’’ (दुवै) ले असत्य मानेका थिए ।

🎧 सुन्नुहोस्


📜 आयत 2-6 — अल-हाक्का

2مَا الْحَاقَّةُ
प्रमाणित हुनेवाला के हो
3وَمَا أَدْرَاكَ مَا الْحَاقَّةُ
र तिमीलाई के थाहा छ कि त्यो वास्तविक प्रमाणित हुनेवाला के हो
4كَذَّبَتْ ثَمُودُ وَعَادٌ بِالْقَارِعَةِ
त्यस ठूलो स्वरको कराउने गड्गडाहट वालालाई ‘‘समूद’’ र ‘‘आद’’ (दुवै) ले असत्य मानेका थिए ।
5فَأَمَّا ثَمُودُ فَأُهْلِكُوا بِالطَّاغِيَةِ
जसको परिणाममा ‘‘समूद’’लाई भयंकर चटयाङ्गबाट नष्ट गरियो ।
6وَأَمَّا عَادٌ فَأُهْلِكُوا بِرِيحٍ صَرْصَرٍ عَاتِيَةٍ
र ‘‘आद’’ ठूलो तीव्र हुरीबाट समाप्त गरिए ।
अल-हाक्काकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
4आयत

अनुवाद — अल-हाक्का 4

सूरा अल-हाक्का आयत 4 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यस ठूलो स्वरको कराउने गड्गडाहट वालालाई ‘‘समूद’’ र ‘‘आद’’ (दुवै)…

सूरा आयत 4/52 — अल-हाक्का الحاقة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हाक्का सुन्नुहोस्, अल-हाक्का अनुवाद, अल-हाक्का mp3, अल-हाक्का pdf. आयत 2–6. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers