अल-हाक्का · 5/52
अनुवाद उच्चारण — अल-हाक्का
فَأَمَّا ثَمُودُ فَأُهْلِكُوا بِالطَّاغِيَةِ ۝٥
Fa-ammaa Samoodu fauhlikoo bittaaghiyah
📖 नेपाली अर्थ
जसको परिणाममा ‘‘समूद’’लाई भयंकर चटयाङ्गबाट नष्ट गरियो ।

🎧 सुन्नुहोस्


📜 आयत 3-7 — अल-हाक्का

3وَمَا أَدْرَاكَ مَا الْحَاقَّةُ
र तिमीलाई के थाहा छ कि त्यो वास्तविक प्रमाणित हुनेवाला के हो
4كَذَّبَتْ ثَمُودُ وَعَادٌ بِالْقَارِعَةِ
त्यस ठूलो स्वरको कराउने गड्गडाहट वालालाई ‘‘समूद’’ र ‘‘आद’’ (दुवै) ले असत्य मानेका थिए ।
5فَأَمَّا ثَمُودُ فَأُهْلِكُوا بِالطَّاغِيَةِ
जसको परिणाममा ‘‘समूद’’लाई भयंकर चटयाङ्गबाट नष्ट गरियो ।
6وَأَمَّا عَادٌ فَأُهْلِكُوا بِرِيحٍ صَرْصَرٍ عَاتِيَةٍ
र ‘‘आद’’ ठूलो तीव्र हुरीबाट समाप्त गरिए ।
7سَخَّرَهَا عَلَيْهِمْ سَبْعَ لَيَالٍ وَثَمَانِيَةَ أَيَّامٍ حُسُومًا فَتَرَى الْقَوْمَ فِيهَا صَرْعَىٰ كَأَنَّهُمْ أَعْجَازُ نَخْلٍ خَاوِيَةٍ
जसलाई अल्लाहले सात रात र आठ दिनसम्म निरन्तर उनीहरूमाथि लगाएको थियो तब तिमीले उनीहरूलाई भूइँमा यसरी लडेको अवस्थामा देख्यौ जस्तो कि खजूरका खोक्रा बोटहरू ।
अल-हाक्काकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
5आयत

अनुवाद — अल-हाक्का 5

सूरा अल-हाक्का आयत 5 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जसको परिणाममा ‘‘समूद’’लाई भयंकर चटयाङ्गबाट नष्ट गरियो ।

सूरा आयत 5/52 — अल-हाक्का الحاقة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हाक्का सुन्नुहोस्, अल-हाक्का अनुवाद, अल-हाक्का mp3, अल-हाक्का pdf. आयत 3–7. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers