अल-हाक्का · 40/52
अनुवाद उच्चारण — सूरा अल-हाक्का
إِنَّهُ لَقَوْلُ رَسُولٍ كَرِيمٍ ۝٤٠
Innahoo laqawlu Rasoolin kareem
📖 नेपाली अर्थ
कि यो कुरआन एक प्रतिष्ठित रसूलबाट ल्याइएको वाणी हो ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 38-42 — सूरा अल-हाक्का

38فَلَا أُقْسِمُ بِمَا تُبْصِرُونَ
अतः हामीलाई ती कुराहरूको कसम छ जुन तिमीले देख्दछौ
39وَمَا لَا تُبْصِرُونَ
र (कसम छ) ती कुराको जुन तिमीले देख्दैनौ ।
40إِنَّهُ لَقَوْلُ رَسُولٍ كَرِيمٍ
कि यो कुरआन एक प्रतिष्ठित रसूलबाट ल्याइएको वाणी हो ।
41وَمَا هُوَ بِقَوْلِ شَاعِرٍ ۚ قَلِيلًا مَّا تُؤْمِنُونَ
र यो कुनै कविको वाणी होइन । परन्तु तिमीहरूले बहुत कम विश्वास गर्दैछौ
42وَلَا بِقَوْلِ كَاهِنٍ ۚ قَلِيلًا مَّا تَذَكَّرُونَ
र न यो कुनै ज्योतिषीको वाणी हो, तर तिमीहरूले थोरै शिक्षा प्राप्त गर्दछौ ।
अल-हाक्काकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
40आयत

अनुवाद — अल-हाक्का 40

सूरा अल-हाक्का आयत 40 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : कि यो कुरआन एक प्रतिष्ठित रसूलबाट ल्याइएको वाणी हो ।

सूरा आयत 40/52 — सूरा अल-हाक्का الحاقة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-हाक्का सुन्नुहोस्, सूरा अल-हाक्का अनुवाद, सूरा अल-हाक्का mp3, सूरा अल-हाक्का pdf. आयत 38–42. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers