अल-हाक्का · 39/52
अनुवाद उच्चारण — अल-हाक्का
وَمَا لَا تُبْصِرُونَ ۝٣٩
Wa maa laa tubsiroon
📖 नेपाली अर्थ
र (कसम छ) ती कुराको जुन तिमीले देख्दैनौ ।
🎧 सुन्नुहोस्

📜 आयत 37-41 — अल-हाक्का

37لَّا يَأْكُلُهُ إِلَّا الْخَاطِئُونَ
जसलाई अपराधीहरू बाहेक कसैले खाने छैन ।
38فَلَا أُقْسِمُ بِمَا تُبْصِرُونَ
अतः हामीलाई ती कुराहरूको कसम छ जुन तिमीले देख्दछौ
39وَمَا لَا تُبْصِرُونَ
र (कसम छ) ती कुराको जुन तिमीले देख्दैनौ ।
40إِنَّهُ لَقَوْلُ رَسُولٍ كَرِيمٍ
कि यो कुरआन एक प्रतिष्ठित रसूलबाट ल्याइएको वाणी हो ।
41وَمَا هُوَ بِقَوْلِ شَاعِرٍ ۚ قَلِيلًا مَّا تُؤْمِنُونَ
र यो कुनै कविको वाणी होइन । परन्तु तिमीहरूले बहुत कम विश्वास गर्दैछौ
अल-हाक्काकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
39आयत

अनुवाद — अल-हाक्का 39

सूरा अल-हाक्का आयत 39 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र (कसम छ) ती कुराको जुन तिमीले देख्दैनौ ।

सूरा आयत 39/52 — अल-हाक्का الحاقة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हाक्का सुन्नुहोस्, अल-हाक्का अनुवाद, अल-हाक्का mp3, अल-हाक्का pdf. आयत 37–41. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers