अल-मआरिज · 15/44
अनुवाद उच्चारण — सूरा अल-मआरिज
كَلَّا ۖ إِنَّهَا لَظَىٰ ۝١٥
Kallaa innahaa lazaa
📖 नेपाली अर्थ
(तर) यस्तो कहिल्यै हुनेछैन, निःसंदेह त्यो प्रज्वलित आगो हो

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 13-17 — सूरा अल-मआरिज

13وَفَصِيلَتِهِ الَّتِي تُؤْوِيهِ
र आफ्नो परिवार जसले उसलाई शरण दिन्थ्यो ।
14وَمَن فِي الْأَرْضِ جَمِيعًا ثُمَّ يُنجِيهِ
र जति मानिसहरू धरतीमा छन् सबै कुरा दिन चाहनेछ जसले उसलाई यातनाबाट मुक्त गराइहालोस् ।
15كَلَّا ۖ إِنَّهَا لَظَىٰ
(तर) यस्तो कहिल्यै हुनेछैन, निःसंदेह त्यो प्रज्वलित आगो हो
16نَزَّاعَةً لِّلشَّوَىٰ
जसले अनुहार र टाउकोको छाला उप्काइदिनेछ
17تَدْعُو مَنْ أَدْبَرَ وَتَوَلَّىٰ
उसले त्यस्तो प्रत्येक मानिसलाई आफूतिर बोलाउनेछ (जसले सत्य धर्मबाट) पिठ्युँ फर्काएर विमुख भए
अल-मआरिजकुरान अनुक्रमणिका
44आयत
MeccanRevelation
15आयत

अनुवाद — अल-मआरिज 15

सूरा अल-मआरिज आयत 15 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (तर) यस्तो कहिल्यै हुनेछैन, निःसंदेह त्यो प्रज्वलित आगो हो

सूरा आयत 15/44 — सूरा अल-मआरिज المعارج (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-मआरिज सुन्नुहोस्, सूरा अल-मआरिज अनुवाद, सूरा अल-मआरिज mp3, सूरा अल-मआरिज pdf. आयत 13–17. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers