अल-मआरिज · 38/44
अनुवाद उच्चारण — अल-मआरिज
أَيَطْمَعُ كُلُّ امْرِئٍ مِّنْهُمْ أَن يُدْخَلَ جَنَّةَ نَعِيمٍ ۝٣٨
Ayatma`u kullum ri`im minhum anyyudkhala jannata Na`eem
📖 नेपाली अर्थ
के उनीहरूमध्ये प्रत्येक व्यक्ति, यो लालसा राख्दैछ कि उनी अनुकम्पाबाट परिपूर्ण स्वर्गमा प्रवेश गर्नेछन्

🎧 सुन्नुहोस्


📜 आयत 36-40 — अल-मआरिज

36فَمَالِ الَّذِينَ كَفَرُوا قِبَلَكَ مُهْطِعِينَ
फेरि इन्कार गर्नेवालालाई के भएको छ कि दौड्दै आइरहेका छन्
37عَنِ الْيَمِينِ وَعَنِ الشِّمَالِ عِزِينَ
दायाँ र बायाँबाट समुहको रूपमा ।
38أَيَطْمَعُ كُلُّ امْرِئٍ مِّنْهُمْ أَن يُدْخَلَ جَنَّةَ نَعِيمٍ
के उनीहरूमध्ये प्रत्येक व्यक्ति, यो लालसा राख्दैछ कि उनी अनुकम्पाबाट परिपूर्ण स्वर्गमा प्रवेश गर्नेछन्
39كَلَّا ۖ إِنَّا خَلَقْنَاهُم مِّمَّا يَعْلَمُونَ
त्यस्तो कदापि हुनेछैन । बरु हामीले उनीहरूलाई जुन चिजबाट सृष्टि गरेका छौं, त्यसलाई उनीहरू जान्दछन् ।
40فَلَا أُقْسِمُ بِرَبِّ الْمَشَارِقِ وَالْمَغَارِبِ إِنَّا لَقَادِرُونَ
अतः केही छैन, म पूर्व र पश्चिमको पलनकर्ताको शपथ लिन्छु कि हामीलाई सामथ्र्य प्राप्त छ ।
अल-मआरिजकुरान अनुक्रमणिका
44आयत
MeccanRevelation
38आयत

अनुवाद — अल-मआरिज 38

सूरा अल-मआरिज आयत 38 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के उनीहरूमध्ये प्रत्येक व्यक्ति, यो लालसा राख्दैछ कि उनी अनुकम्पाबाट…

सूरा आयत 38/44 — अल-मआरिज المعارج (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मआरिज सुन्नुहोस्, अल-मआरिज अनुवाद, अल-मआरिज mp3, अल-मआरिज pdf. आयत 36–40. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers