अल-मआरिज · 37/44
अनुवाद उच्चारण — अल-मआरिज
عَنِ الْيَمِينِ وَعَنِ الشِّمَالِ عِزِينَ ۝٣٧
Anil yameeni wa `anish shimaali `izeen
📖 नेपाली अर्थ
दायाँ र बायाँबाट समुहको रूपमा ।

🎧 सुन्नुहोस्


📜 आयत 35-39 — अल-मआरिज

35أُولَٰئِكَ فِي جَنَّاتٍ مُّكْرَمُونَ
यिनै मानिसहरू स्वर्गहरूमा सम्मानपूर्वक रहनेछन्
36فَمَالِ الَّذِينَ كَفَرُوا قِبَلَكَ مُهْطِعِينَ
फेरि इन्कार गर्नेवालालाई के भएको छ कि दौड्दै आइरहेका छन्
37عَنِ الْيَمِينِ وَعَنِ الشِّمَالِ عِزِينَ
दायाँ र बायाँबाट समुहको रूपमा ।
38أَيَطْمَعُ كُلُّ امْرِئٍ مِّنْهُمْ أَن يُدْخَلَ جَنَّةَ نَعِيمٍ
के उनीहरूमध्ये प्रत्येक व्यक्ति, यो लालसा राख्दैछ कि उनी अनुकम्पाबाट परिपूर्ण स्वर्गमा प्रवेश गर्नेछन्
39كَلَّا ۖ إِنَّا خَلَقْنَاهُم مِّمَّا يَعْلَمُونَ
त्यस्तो कदापि हुनेछैन । बरु हामीले उनीहरूलाई जुन चिजबाट सृष्टि गरेका छौं, त्यसलाई उनीहरू जान्दछन् ।
अल-मआरिजकुरान अनुक्रमणिका
44आयत
MeccanRevelation
37आयत

अनुवाद — अल-मआरिज 37

सूरा अल-मआरिज आयत 37 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : दायाँ र बायाँबाट समुहको रूपमा ।

सूरा आयत 37/44 — अल-मआरिज المعارج (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मआरिज सुन्नुहोस्, अल-मआरिज अनुवाद, अल-मआरिज mp3, अल-मआरिज pdf. आयत 35–39. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers