नूह · 17/28
अनुवाद उच्चारण — सूरा नूह
وَاللَّهُ أَنبَتَكُم مِّنَ الْأَرْضِ نَبَاتًا ۝١٧
Wallaahu ambatakum minal ardi nabaataa
📖 नेपाली अर्थ
र अल्लाहले नै तिमीलाई धरतीबाट सृष्टि गरेको छ

🎧 सुन्नुहोस्


📜 आयत 15-19 — सूरा नूह

15أَلَمْ تَرَوْا كَيْفَ خَلَقَ اللَّهُ سَبْعَ سَمَاوَاتٍ طِبَاقًا
के तिमीले देखेनौ कि अल्लाहले कसरी एउटामाथि अर्को गरी सातवटा आकाशहरू बनाएको छ
16وَجَعَلَ الْقَمَرَ فِيهِنَّ نُورًا وَجَعَلَ الشَّمْسَ سِرَاجًا
र उनीहरूमा चन्द्रलाई जगमगाउँदो बनाएको छ, र सूर्यलाई प्रकाशयुक्त दीप बनाएको छ
17وَاللَّهُ أَنبَتَكُم مِّنَ الْأَرْضِ نَبَاتًا
र अल्लाहले नै तिमीलाई धरतीबाट सृष्टि गरेको छ
18ثُمَّ يُعِيدُكُمْ فِيهَا وَيُخْرِجُكُمْ إِخْرَاجًا
अनि त्यसैमा तिमीलाई फर्काउनेछ र तिमीलाई निकालि उभ्याउनेछ ।
19وَاللَّهُ جَعَلَ لَكُمُ الْأَرْضَ بِسَاطًا
र अल्लाहले नै धरतीलाई तिम्रो निम्ती फर्श (ओछ्यान) बनायो ।
नूहकुरान अनुक्रमणिका
28आयत
MeccanRevelation
17आयत

अनुवाद — नूह 17

सूरा नूह आयत 17 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र अल्लाहले नै तिमीलाई धरतीबाट सृष्टि गरेको छ

सूरा आयत 17/28 — सूरा नूह نوح (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा नूह सुन्नुहोस्, सूरा नूह अनुवाद, सूरा नूह mp3, सूरा नूह pdf. आयत 15–19. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers