अल-मुज्जम्मिल · 11/20
अनुवाद उच्चारण — अल-मुज्जम्मिल
وَذَرْنِي وَالْمُكَذِّبِينَ أُولِي النَّعْمَةِ وَمَهِّلْهُمْ قَلِيلًا ۝١١
Wa zarnee walmukaz zibeena ulin na`mati wa mahhilhum qaleelaa
📖 नेपाली अर्थ
र मलाई झूठा ठहराउने सुख–सम्पन्न मानिसहरूलाई छोडिदिनु र उनीहरूलाई अलिकति मोहलत देऊ ।
🎧 सुन्नुहोस्

📜 आयत 9-13 — अल-मुज्जम्मिल

9رَّبُّ الْمَشْرِقِ وَالْمَغْرِبِ لَا إِلَٰهَ إِلَّا هُوَ فَاتَّخِذْهُ وَكِيلًا
पूर्व र पश्चिमको स्वामी उसबाहेक कोही सत्य पूज्य छैन, अतः तिमीले उसैलाई नै आफ्नो कार्यसाधक बनाइहाल ।
10وَاصْبِرْ عَلَىٰ مَا يَقُولُونَ وَاهْجُرْهُمْ هَجْرًا جَمِيلًا
र जे जति कुरा यिनी भन्दछन त्यसलाई सहँदै गर्नु र उनीहरूबाट राम्रोसित पन्छिदै गर्नु ।
11وَذَرْنِي وَالْمُكَذِّبِينَ أُولِي النَّعْمَةِ وَمَهِّلْهُمْ قَلِيلًا
र मलाई झूठा ठहराउने सुख–सम्पन्न मानिसहरूलाई छोडिदिनु र उनीहरूलाई अलिकति मोहलत देऊ ।
12إِنَّ لَدَيْنَا أَنكَالًا وَجَحِيمًا
निःसन्देह हामीसँग कडा नेलहरू (हतकडी) छन् र प्रज्वलित आगोको नर्क छ
13وَطَعَامًا ذَا غُصَّةٍ وَعَذَابًا أَلِيمًا
र घाँटीमा अडकिने खाना छ र कष्टदायक यातना छ
अल-मुज्जम्मिलकुरान अनुक्रमणिका
20आयत
MeccanRevelation
11आयत

अनुवाद — अल-मुज्जम्मिल 11

सूरा अल-मुज्जम्मिल आयत 11 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र मलाई झूठा ठहराउने सुख–सम्पन्न मानिसहरूलाई छोडिदिनु र उनीहरूलाई अलिकति…

सूरा आयत 11/20 — अल-मुज्जम्मिल المزمل (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुज्जम्मिल सुन्नुहोस्, अल-मुज्जम्मिल अनुवाद, अल-मुज्जम्मिल mp3, अल-मुज्जम्मिल pdf. आयत 9–13. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers