अल-मुज्जम्मिल · 12/20
अनुवाद उच्चारण — अल-मुज्जम्मिल
إِنَّ لَدَيْنَا أَنكَالًا وَجَحِيمًا ۝١٢
Inna ladainaaa ankaalanw wa jaheemaa
📖 नेपाली अर्थ
निःसन्देह हामीसँग कडा नेलहरू (हतकडी) छन् र प्रज्वलित आगोको नर्क छ

🎧 सुन्नुहोस्


📜 आयत 10-14 — अल-मुज्जम्मिल

10وَاصْبِرْ عَلَىٰ مَا يَقُولُونَ وَاهْجُرْهُمْ هَجْرًا جَمِيلًا
र जे जति कुरा यिनी भन्दछन त्यसलाई सहँदै गर्नु र उनीहरूबाट राम्रोसित पन्छिदै गर्नु ।
11وَذَرْنِي وَالْمُكَذِّبِينَ أُولِي النَّعْمَةِ وَمَهِّلْهُمْ قَلِيلًا
र मलाई झूठा ठहराउने सुख–सम्पन्न मानिसहरूलाई छोडिदिनु र उनीहरूलाई अलिकति मोहलत देऊ ।
12إِنَّ لَدَيْنَا أَنكَالًا وَجَحِيمًا
निःसन्देह हामीसँग कडा नेलहरू (हतकडी) छन् र प्रज्वलित आगोको नर्क छ
13وَطَعَامًا ذَا غُصَّةٍ وَعَذَابًا أَلِيمًا
र घाँटीमा अडकिने खाना छ र कष्टदायक यातना छ
14يَوْمَ تَرْجُفُ الْأَرْضُ وَالْجِبَالُ وَكَانَتِ الْجِبَالُ كَثِيبًا مَّهِيلًا
जुनदिन धरती र पहाड कम्पित हुनेछन् र पहाड बालुवाको ढिस्को झैं हुनेछन्
अल-मुज्जम्मिलकुरान अनुक्रमणिका
20आयत
MeccanRevelation
12आयत

अनुवाद — अल-मुज्जम्मिल 12

सूरा अल-मुज्जम्मिल आयत 12 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसन्देह हामीसँग कडा नेलहरू (हतकडी) छन् र प्रज्वलित आगोको नर्क…

सूरा आयत 12/20 — अल-मुज्जम्मिल المزمل (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुज्जम्मिल सुन्नुहोस्, अल-मुज्जम्मिल अनुवाद, अल-मुज्जम्मिल mp3, अल-मुज्जम्मिल pdf. आयत 10–14. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers