अल-मुरसलात · 45/50
अनुवाद उच्चारण — अल-मुरसलात
وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ ۝٤٥
Wailuny yawma `izil lilmuzkazzibeen
📖 नेपाली अर्थ
यो दिन असत्यवादीहरूको निम्ति विनाश छ ।

🎧 सुन्नुहोस्


📜 आयत 43-47 — अल-मुरसलात

43كُلُوا وَاشْرَبُوا هَنِيئًا بِمَا كُنتُمْ تَعْمَلُونَ
(हे स्वर्गबासीहरू) जुन कर्म तिमीले गर्दै थियौ, त्यसको प्रतिफलस्वरूप आनन्दसित खाऊ र पिऊ ।
44إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ
हामीले भलाई गर्नेवालाहरूको निम्ति यस्तै प्रतिफल दिने गर्दछौं ।
45وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ
यो दिन असत्यवादीहरूको निम्ति विनाश छ ।
46كُلُوا وَتَمَتَّعُوا قَلِيلًا إِنَّكُم مُّجْرِمُونَ
(हे नास्तिकहरू) तिमी अलि खाइहाल र आनन्द गरिहाल, वास्तवमा तिमी अपराधी हौ ।
47وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ
त्यस दिन असत्य ठहराउनेहरूको निम्ति ठूलो विनाश छ ।
अल-मुरसलातकुरान अनुक्रमणिका
50आयत
MeccanRevelation
45आयत

अनुवाद — अल-मुरसलात 45

सूरा अल-मुरसलात आयत 45 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यो दिन असत्यवादीहरूको निम्ति विनाश छ ।

सूरा आयत 45/50 — अल-मुरसलात المرسلات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुरसलात सुन्नुहोस्, अल-मुरसलात अनुवाद, अल-मुरसलात mp3, अल-मुरसलात pdf. आयत 43–47. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers