अन-नबा · 24/40
अनुवाद उच्चारण — अन-नबा
لَّا يَذُوقُونَ فِيهَا بَرْدًا وَلَا شَرَابًا ۝٢٤
Laa ya zooqoona feeha bar daw walaa sharaaba
📖 नेपाली अर्थ
उनीहरू न त्यसमा शीतलताको स्वाद चाख्नेछन् र न कुनै पेयको ।

🎧 सुन्नुहोस्


📜 आयत 22-26 — अन-नबा

22لِّلطَّاغِينَ مَآبًا
अर्थात् उल्लंघनकारीहरूको बासस्थान हो ।
23لَّابِثِينَ فِيهَا أَحْقَابًا
त्यसमा तिनीहरू वर्षौंवर्षसम्म रहनेछन् ।
24لَّا يَذُوقُونَ فِيهَا بَرْدًا وَلَا شَرَابًا
उनीहरू न त्यसमा शीतलताको स्वाद चाख्नेछन् र न कुनै पेयको ।
25إِلَّا حَمِيمًا وَغَسَّاقًا
उम्लिराखेको पानी र बगिराखेको पीप मात्र हुनेछ ।
26جَزَاءً وِفَاقًا
उनीहरूले पूरा–पूर प्रतिफल पाउनेछन् ।
अन-नबाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
24आयत

अनुवाद — अन-नबा 24

सूरा अन-नबा आयत 24 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उनीहरू न त्यसमा शीतलताको स्वाद चाख्नेछन् र न कुनै पेयको…

सूरा आयत 24/40 — अन-नबा النبأ (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नबा सुन्नुहोस्, अन-नबा अनुवाद, अन-नबा mp3, अन-नबा pdf. आयत 22–26. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers